डिशहोममा पाकिस्तान सुपर लिग हेर्न सकिने

खबर बुक
  • ख-
  • ख
  • ख+

 ७ फागुन, काठमाडौं ।डिशहोमले आफ्नो एक्सन स्पोर्ट्स एचडी च्यानलमा पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

क्रिकेटप्रति नेपालीको माया र साथ देखेर यही फेब्रुअरी १७ देखि सो लिगको प्रत्यक्ष प्रसारण गरिरहेको डिशहोमले जनाएको छ ।

आउँदो मार्च १८ सम्म नेपालभरका दर्शकले डिशहोममार्फत पाकिस्तान सुपर लिगका सबै खेलहरू लाइभ हेर्न सक्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्