आईसीसी लिग–२ क्रिकेटमा भाेली नेपालले नामिबियासँग खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २ फागुन ।  आईसीसी लिग–२ क्रिकेट बिहीबारदेखि सुरु हुँदैछ ।

लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले बिहीबार नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेल नेपालले शनिबार नेदरल्यान्ड्सँग खेल्नेछ ।

त्यस्तै फाल्गुन ९ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ । लिग–२ खेल्ने टिमले कीर्तिपुरस्थित त्रिवि मैदान अभ्यास समेत गरेका छन् । क्यानले आईसीसी विश्वकप लिग–२ क्रिकेट टोलीको घोषणा गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्