प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, २२ माघ । प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक २‍‍.२२ अंकले बढेको छ ।

यससँगै सूचक २०६३.९२ विन्दुमा आएको छ ।

यो सेसनमा २९ कम्पनीको ४८ सय २३ कित्ता सेयर कारोबार हुँदा १९ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 यसैगरी  कुल ५३ वटा कारोबार भएको छ भने २२ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्