प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १७ माघ । प्रि ओपन सेसनमा बुधबार नेप्से सूचक ०.४४ अंकले घटेको छ ।

यससँगै सूचक २११९.१७ विन्दुमा आएको छ । १ करोड ९ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४८ कम्पनीको २५ हजार ४६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११६ वटा कम्पनीको कारोबार भएको छ । २९ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ भने ४ कम्पनी स्थिर रहेको छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्