नेप्से परिसूचक साढे ३१ अंकले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ८ माघ । सेयर बजार साढे ३१ अंकले घटेको छ ।

सोमबार ३१.४९ अंकले घटेको सेयर बजार २०९८.६९ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४  कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ३६ कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको ओरालो लागेको छ भने ३ कम्पनीको स्थिर छ । 

न्यूज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्