प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ८ माघ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.६२ अंकले घटेको छ । यससँगै सूचक २१२८.५६ अंकमा आएको छ ।

यो सेसनमा ४६ लाख १९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ११ हजार ५ सय ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको हो । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्