काठमाडौं, ७ माघ ।माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका दर्जन बढी युवा पक्राउ परेकाटन्र । माइतीघरमा प्रदर्शन गर्ने दर्जन बढी पक्राउ परेका छन्। नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिका सदस्यलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै आइतबार प्रदर्शन गरेका थिए।











