आज सेयर बजार बन्द हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १ माघ । सेयर बजार आज बन्द हुने भएको छ। आज माघ १ गते माघी पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएको हो। 

आइतबार नेप्से परिसूचक ३१.६२ अंकले वृद्धि भई २१२०.६२ विन्दुमा आएर रोकिएको थियो। अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्