सेयर बजार दोहोरो अंकले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २२ पुस । सेयर बजार दोहोरो अंकले घटेको छ ।

आइतबार २६.३६ अंकले घटेको सेयर बजार २०२२.९२ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ८१ वटा कम्पनीको सेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्