इङ्ग्लिस प्रिमियर लिगमा आज आर्सनल र फुलहम खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

 १५ पुस, काठमाडौं ।इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

नेपाली समय अनुसार बेलुका पौने ८ बजे आर्सनल र फुलहम तथा टोटनहम र बर्नमाउथबीच प्रतिस्पर्धा हुनेछ ।

आर्सनल १९ खेलमा ४० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । आजको खेलमा फुलहमलाई हराउन सकेमा शीर्ष स्थानमा पुग्नेछ 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्