विराटनगरमा एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएर चोरी गर्ने प्रयाश

खबर बुक
  • ख-
  • ख
  • ख+

१३ पुस, काठमाडौं । विराटनगरमा एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएर चोरी गर्ने प्रयाश भएकाे छ ।

बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् ।

मध्यरातमा लाठी जस्तो देखिने वस्तुको साहारामा एटीएम मेसिन फुटाउने प्रयास भएको उनले बताए ।

गत ३० कात्तिकमा पनि विराटनगरको मुख्य बजार महेन्द्र चोकमा नबिल बैंकका एटिएम फोडेर चोरीको प्रयास भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्