चैत्र महिनाभित्र दुग्ध किसानहरूको वक्यौता रकम भुक्तानी पाउने

खबर बुक
  • ख-
  • ख
  • ख+

११ पुस, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाले ‘प्रचण्ड’ले चालु आर्थिक वर्ष २०८०÷०८१ को चैत्र महिनाभित्र दुग्ध किसानहरूको वक्यौता रकम भुक्तानी हुने बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रमा किृषिमा अब परम्परागत ढंगले सोचेर नपुग्ने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्