८ पुस, काठमाडौं ।नेपाल टेलिकमद्धारा साधारणसभाको आवहान गरेकाे छ । प्रतिसेयर ४० रुपैयाँ लाभांश पारित गर्ने तयारी गरेकाे छ ।
कम्पनीले यसअघि घोषणा गरेको प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजानेछ । सो साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीले पाउने जनाइएकाे छ ।
पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश र साधारणसभामा भाग लिन पाउने छन् ।











