टोटेनहमद्धारा एभर्टन २–१ गोल अन्तरले पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

८ पुस, काठमाडौं । टोटेनहमले एभर्टनलाई २–१ गोल अन्तरले हराएको छ । टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा टोटेनहमका रिचर्डलिसन र सन ह्युङ मिनले एक एक गोल गरे ।

एभर्टनका आन्द्रे गोमेसले एक गोल फर्काएका थिए ।जितसहित टोटेनहमले ३६ अंक जोडेर तालिकाको चौथों स्थानमा उक्लिएको छ । एभभर्टन १६ अंकसहित तालिकाको १६ औं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्