८ पुस, काठमाडौं ।इङ्ग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलमा एक/एक गोलको बराबरी भयो ।
बराबरीसँगै आर्सनल शीर्ष स्थानमा यथावत् छ । उसको १८ खेलमा ४० अङ्क छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलमा ३९ अङ्क छ ।