७ पुस, काठमाडौं । लियोनल मेस्सी र सुआरेज अब इन्टर मियामीमा सगैं खेल्ने भएकाे छ ।
उरुग्वेका फरवार्ड लुइस सुआरेज (एमएलएस) टोली इन्टर मियामीमा अनुबन्धित भएका छन् । मेस्सी र सुआरेजले बार्सिलोनाबाट ६ सिजनमा सहकार्य गरेका थिए । त्यसबेला चार वटा लिग उपाधि, चार वटा स्पेनिस कप र च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
न्युज कारखाना











