प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ असोज ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ अंकले बढेको छ ।

यससँगै सूचक १८७१.२८ विन्दुमा आएको छ । १ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

६ कम्पनीको ५७० कित्ता सेयर खरिदबिक्री भएको छ ।

५ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्