ब्राजिलियन क्लब फ्लुमिनेन्से क्लब विश्वकपको फाइनलमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, ३ पुस । ब्राजिलियन क्लब फ्लुमिनेन्से फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा इजिप्टको क्लब अल अहलीलाई २-० गोल अन्तरले पराजित गर्दै फ्लुमिनेन्स फाइनलमा पुगेको हो 

फ्लुमिनेन्सेको जितमा जोन अरिआस र जोन केन्नेडीले एक एक गोल गरेका थिए ।

अब फाइनलमा फ्लुमिनेन्सले दोस्रो सेमिफाइनलमा म्यानचेस्टर सिटी र उर्वा रेड डायमण्डबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आजराती हुदै छ । 

त्यस्तै फाइनल खेल डिसेम्बर २२ मा हुदै छ ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्