एनएसएलमा आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्ने

खबर बुक
  • ख-
  • ख+

२ पुस, काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार साविक विजेता काठमाडौं रेजर्स र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ। जारी लिगमा धनगढी पाँच खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा छ। साविक विजेता काठमाडौं पाँच खेलबाट ८ अंक जोडेर चौथो स्थानमा छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्