एनएसएल- दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामको बराबरी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर ३० । नेपाल सुपर लिग एनएसएलमा आज भएको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा चितवन र इलामले गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

चितवन ७ खेलबाट ६ अङ्क बटुलेर तालिकाको सातौँ स्थानमा यथावत रह्यो । इलाम ५ अङ्क सहित तालिकाको पुछारमै रह्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्