एमबाप्पे, मेसी र हालान्ड बेस्ट फिफा अवार्डकाे अन्तिम तीनमा

खबर बुक
  • ख-
  • ख+

२९ मंसिर, काठमाडौं । फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको अन्तिम तीन खेलाडीको मनोनयनमा अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्स तथा पीएसजीका केलिएन एमबाप्पे र नर्वे तथा म्यानचेष्टर सिटीका एर्लिङ हालान्ड परेका छन् ।

फिफाले सार्वजनिक गरेको अन्तिम तीनको सूचीमा यी तीन अवार्डको दाबेदारको रुपमा रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्