एनएसएलमा चितवनलाई हराउँदै धनगढी शिर्ष स्थानमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २८ । नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनलाई हराउँदै धनगढी एफसीको शीर्ष स्थानमा उक्लिएको छ ।

आज त्रिपुरेश्वरको दशरथ रङ्गशालमा भएको खेलमा धनगढीले चितवनलाई १–० गोलले हरायो ।

यो जितसँगै शीर्ष स्थानमा रहेको धनगढीले ५ खेलमा ११ अङ्क जोडेको छ । धनगढीमा प्रतियोगितामा अहिलेसम्म अपराजित छ । चितवन ६ खेलमा ५ अङ्कसहित तालिकाको ७ औँ स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्