सुपर लिगः बुटवल लुम्बिनी र झापाका बिचमा प्रतिस्पर्धा हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ मंशिर । नेपाल सुपर लिगमा आज दुइ टोली बिचमा भिडन्त हुदैँछ ।

आजको पहिलो खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटवल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
 

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्