लमजुङ २४ मंसिर । त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित ३ विदेशी नागरिक पक्राउ परेका छन्र ।
सुनसहित इजिप्टका सरिफ मोहम्मद लासिम पक्राउ परेका हुन्र । सरिफ मोहम्मद लासिमसँगै आएका अरू दुई जना सुडानी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुडानीलाई शङ्काको आधारमा पक्राउ गरिएको तर सुडानी नागरिकले सुनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।











