एनएसएलमा इलाम र धनगढी एफसीले बराबरी खेल्दै अंक बाँडे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २३ । नेपाल सुपर लिग (एनएसएल) मा अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलामले धनगढी एफसीसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

पहिलो हाफमा २–० को अग्रता बनाएको इलामले दोस्रो हाफमा दुई गोल खाएको हो । धनगढीले २ गोलले पछि परिसकेको अवस्थामा खेलमा फर्किँदै हार टारेको छ ।

खेलको ४५ औं मिनेटमा इलामका फोडे कमाराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्