२३ मङ्सिर, चितवन ।चितवन जिल्लाका दुग्ध उत्पादक किसानलाइ दूध बिक्रीबापतको २२ करोड रुपैयाँ उठाउन मुस्किल भएकाे छ ।
चितवन जिल्लाका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन सकेका छैन्र ।
असोजदेखिको भुक्तानी रकम नपाएकाे किसानले गुनासाे गरेकाछन्र ।











