केन्द्रीय बैंकल असल ऋणीलाई संरक्षण गर्न लघुवित्तको निश्क्रिय कर्जा दर घटाउने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २२ मंसिर । परिस्थितिजन्य कारणले लघुवित्तको ऋण तिर्न नसकेका ऋणीलाई केन्द्रीय बैंकले राहत दिएको छ।

केन्द्रीय बैंकल असल ऋणीलाई संरक्षण गर्न लघुवित्तको निश्क्रिय कर्जा दर घटाउन महत्वपूर्ण भूमिका खेलेको हो। 

अहिले लघुवित्तले अचाक्ली ब्याज लियो भनेर संस्था र संस्थाका कर्मचारीमाथि निरन्तर आक्रमण भइरहको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्