३०० रुपैयाँले बढ्यो सुनको मूल्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ६ मंसिर । बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलामा १ लाख १६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ४५५ रूपैयाँमा किनबेच भइरहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्