कृषि विकास बैंकद्धारा जाजरकोट भूकम्पप्रभावितलाई ५० लाख रुपैयाँ सहयोग

खबर बुक
  • ख-
  • ख
  • ख+

२६ कात्तिक, काठमाडौं । कृषि विकास बैंकले जाजरकोट भूकम्पप्रभावितलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५० लाख रुपैयाँको नमुना चेक हस्तान्तरण गरेका छन् भूकम्पप्रभावितको उद्धार र राहतका लागि बैंकले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्