प्रधानमन्त्री प्रचण्ड पुगे कांग्रेसको चियापानमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसको जारी चियापान कार्यक्रममा शिर्ष नेताहरू जाने क्रम जारी रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् ।

कांग्रेस हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Newskarkhana.com

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्