देशभर थप १० जनामा कोरोना भाइरसको सङ्क्रमणका पुष्टि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १९

गत २४ घन्टामा देशभर १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ९ सय ७८ कोरोना परीक्षण गरिएको छ । जसमा ४ सय ४० आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १० जनामा सङ्क्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५ सय ३८ परीक्षण गर्दा पनि कसैमा सङ्क्रमण पुष्टि भएको छैन ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्य थप ७६ जना स्वस्थ भएका छन् । हाल देशभर ७ सय ३२ सक्रिय सङ्क्रमित रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्