गाजाकाे अस्पतालमा भएकाे आक्रमणकाे एमालेद्वारा निन्दा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ कार्तिक । नेकपा एमालेले प्यालेस्टिनको गाजामा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ ।

एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति निकालेर अस्पतालमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै यो विषय जति निन्दा गरे पनि कमी हुने बताउनुभएकाे छ ।

इजरायल र हमास समूहबीच भइरहेको युद्धका क्रममा गए राति अस्पतालमा आक्रमण भएको थियो । आक्रमणमा झन्डै एक हजार जना मानिसको ज्यान गएको अनुमान रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्