राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौंं, २९ असोज ।  राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित गरिएको छ । ३० असोज मंगलबार दिउँसो १ः०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अध्यक्षले अर्काे सूचनाद्वारा मिति र समयमा बस्नेगरी स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्