काठमाडौं उपत्यका सडक सुनसान

न्युज कारखाना
  • ख-
  • ख+

दसैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाडौं उपत्यका सुनसान भएको छ ।

यसअघि केहि चहलपहल देखिएको काठमाडौंको सडक महानवमी अझै सुनसान भएको हो ।

धेरै जना दसैँ मनाउन घर गएपछि काठमाडौंका सडक खाली जस्तै देखिएका छन् । सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् ।

गाडीको चाप घटे पछि काठमाण्डौसँग जोडिएका नाका पनि सामान्य छन् । यसबर्ष २० लाख भन्दा बढिले दशैका उपत्यका छाडेको अनुमान छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्