जगदम्बा स्टिल्सले प्रिमियम मूल्यमा ६ अर्बको आइपिओ ल्याउने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। शंकर ग्रुपको जगदम्बा स्टिल्स लिमिटेडले प्राथमिक सेयर (आइपीओ)  जारी गर्ने भएको छ। जगदम्बाले आइपिओ निष्कासन स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पुगेको छ। १ सय रुपैयाँ अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियमसहित प्रकित्ता ३ सय रुपैयाँको दरले आइपिओ ल्याउन लागेको हो।

उद्योगले कूल ६ अर्ब रुपैयाँको आइपिओ निष्कासन गर्न लागेको छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। जगदम्बा नेपालको ठूलो स्टिल उद्योग हो।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्