साफ यु फुटबल सेमिफाइनलः नेपाल र भारत बिच प्रतिस्पर्धा हुदैँ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १० असोज । नेपाल र भारतबिचको फुटबल प्रतिस्पर्धा हुदैँछ ।

नेपालमा जारी साफ यू–१९ च्याम्पियनसिपमा नेपाल र भारत बिच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

भुटानलाई २–१ को अन्तरले हराएर सेमिफाइनलमा आएको भारत र माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपाल बिच आज प्रतिस्पर्धा हुन लागेको हो ।

जितसँगै भारतले २ खेलमा ६ अंक जोडेको छ भने  नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्