काठमाडौं, ५ असोज । एसियन गेम्सको महिला फुटबलमा शुक्रबार नेपालले डेब्यु गर्दैछ ।चीनको हान्झाउमा नेपाली टोलीले आज भियतनामसँग खेल्न लागेको हो ।
यस्तै, नेपालले असोज ८ मा जापानसँग र असोज ११ मा बङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ ।