आइतबार सुन चाँदीको मूल्य घट्यो

खबर बुक
  • ख-
  • ख+

आज आइतबार सुन चाँदीको मूल्य घटेको छ ।

छापावाल सुन तोलामा ७ सय र चाँदी तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९५ हजार एक सय, तेजावी सुनको मूल्य ९४ हजार ६ सय र चाँदीको मूल्य ११ सय ६० रुपैयाँ तोकिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्