यू-१९ साफ च्याम्पियन शुरू हुदै, नेपाल-पाकिस्तान भिड्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

नेपालले आफ्नो पहिलो खेलमा बेलुका साढे ५ बजे पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल दशरथ रङ्गशालामा हुनेछ ।

नेपाल रहेको समूहमा पाकिस्तान सहित माल्दिभ्स समेत रहेको छ । समूह बीमा भारत, भुटान र बंगलादेश समावेश छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्