आईसीसी वुमन्स टी-२० विश्वकपमा नेपालले सेमिफाइनलमा थाइल्याण्डसँग खेल्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, भदौ २० । मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा थाइल्याण्डसँग खेल्ने भएको छ ।

समूह बी को खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै थाइल्याण्ड समूह विजेता बनेपछि नेपालले थाइल्याण्डलाई प्रतिद्वन्द्वी पाएको हो ।

समूह ए अन्तर्गत आजै तय भएको नेपाल र युएईबीचको अन्तिम खेल रद्द भएपछि नेपाल नेट रनरेटमा पछि पर्दै समूह उवविजेता बनेको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्