नेपालसँगकाे खेलमा बाबर आजमकाे शतक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १३ भदाै ।  एसिया कपमा नेपालसँगकाे खेलमा पाकिस्तानका कप्तान बाबर आजमले शतक बनाएका छन् ।

बाबरले १ सय ९ बलमा शतक बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनकाे १९ औँ शतक हाे । याे समाचार तयार पार्दासम्म पाकिस्तानले ४२ ओभरमा ४ विकेट गुमाएर २ सय २८ रन बनाएकाे छ । अहिले बाबरलाई इफ्तिकर अहमदले ५१ रन बनाएर साथ दिइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्