प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, ३१ साउन । प्रि-ओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले घटेको छ ।

यससँगै सूचक २०४४.०४ अंकमा आएको छ । ७ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको १८ सय २८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ३० पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्