प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ असोज । प्रि ओपन सेसनमा नेप्से सूचक ०.४२ अंकले घटेको छ । यससँगै सूचक १८१४.७१ विन्दुमा आएको छ ।

२ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ८१५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १२ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्