सावित्रा भण्डारी इजरायल प्रस्थान

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १६ साउन । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् ।

इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न उनी मंगलबार बिहान इजरायल प्रस्थान गरेकी हुन् ।इजरायलको हापोएल रानानाबाट लिग खेल्ने उनी युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्