एमाले अध्यक्ष ओलीद्धारा गृहमन्त्रीले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको प्रष्ट पार्न माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, ९ साउन ।गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका छन्।

कम्बोडियाबाट साेमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन्।

गृहमन्त्रीले ‘कोट’ र ‘टार’को जहाँ भए पनि दोषी कसैलाई नछाड्ने भनेर केही दिनअघि दिएका थिए । साेही कुरामा अाेली रूषट बनेका छन्र ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको यो अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार भएको ओलीले बताए।

ओलीले गृहमन्त्रीलाई बाे ल्दा हाेस पुरूयाउन भनेका छन्र ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्