कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौ‌, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।आज बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो ।

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो। केन्द्रीय समिति बैठक अब कहिले बस्ने हाे ? त्यसबारेमा कुनै निर्णय भएकाे छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्