कर्णालीको बजेट बहुमतले पारित

खबर बुक
  • ख-
  • ख+

सुर्खेत, २६ असार । कर्णाली प्रदेश सरकारले ल्याएको आगमी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएको छ ।

मंगलबार प्रदेशसभाको २५ औँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पेश गरेको बजेट बहुमतले पारित भएको हो ।

अर्थमन्त्री शर्माले १ असार आगामी नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका थिए । जसमा चालुतर्फ नौ अर्ब २० लाख २४ हजार तथा पूँजिगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्