पेट्रोलियम पर्दाथको कारोबारमा देखिएको समस्या समाधानका लागी आन्दोलन समिती गठन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २८ जेठ । नेपाल पेट्रोलियम डिर्लस राष्ट्रिय एशोसिएशन र नेपाल पेट्रोलियम ढुवानी महासंघले आन्दोलन समिती गठन गर्ने निर्णय गरेका छन  ।

आज दुबै संस्थाका पदाधिहरको संयुक्त बैठकले पेट्रोलियम पर्दाथको कारोबारमा हाल देखिएको समस्या समाधानका लागी निगम गम्भिर नदिएको भन्दै पाच पाच सदस्यि सयुक्त वार्ता तथा आन्दोलन समिति गठन गर्ने निर्णय गरेको एक सुचना मार्फत जनाएका छन । 

उनिहरुले निगम संग यसअघि भएका सहमती तथा सम्झौताहरु शिघ्र कार्यान्वन गर्न पनी अनुरोध गरेका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्