ए डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेश

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २७ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको सुचना अनुसार  आज हुने अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको हो ।

आज अन्तिम खेल जावलाखेल युवा क्लब र थ्रि स्टार क्लबका बिचमा हुनेछ । खेल अहिले ५: ३० वाट सुरु हुनेछ । 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्