काठमाडौं, २६ जेठ। नेकपा एकीकृत समाजवादी का उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले यथास्थितीमा बजेट पाश गर्न नसकिने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०र ७५ करोड नुवाकोटमा गरी कुल २सय ३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य न्हुने चेतापनी दिनुभयो ।











